मुसहर समुदायका बालबालिकासँग रमाए धुर्मुस–सुन्तली  | Khabarhub Khabarhub

मुसहर समुदायका बालबालिकासँग रमाए धुर्मुस–सुन्तली 


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक अभियन्ता तथा सरसफाई दूत सिताराम कट्टेल (धुर्मुस) तथा पत्नी कुन्जना घिमिरे (सुन्तली) बर्दिवासस्थित मुसहर बस्तीमा पुगेका छन् ।

सरसफाई कार्यक्रमका क्रममा उनीहरु आफैले निर्माण गरेको एकीकृत नमुना मुसहर वस्तीमा पुगेका हुन् । त्यहाँ उनीहरु मुसहर समुदायका बालबालिकासँग रमाए । मङ्गलबार दिउँसो बर्दिवासमा सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेको समयमा उनीहरुले एकीकृत नमुना मुसहर वस्तीका बालबालिकासँग रमाइलो गरेका हुन् ।

गोरखा भूकम्प पश्चात उनीहरुले एकीकृत नमुना वस्तीका रुपमा पहिलो पटक काभ्रेको पहरी वस्ती निर्माण गरेका थिए भने दोस्रो एकीकृत नमुना वस्तीका रुपमा सिन्धुपाल्चोकको गिरनचाैरमा वस्ती निर्माण गरेका थिए ।

हाल उनीहरुले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ३१ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा