मुसहर समुदायका बालबालिकासँग रमाए धुर्मुस–सुन्तली  « Khabarhub

मुसहर समुदायका बालबालिकासँग रमाए धुर्मुस–सुन्तली 


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक अभियन्ता तथा सरसफाई दूत सिताराम कट्टेल (धुर्मुस) तथा पत्नी कुन्जना घिमिरे (सुन्तली) बर्दिवासस्थित मुसहर बस्तीमा पुगेका छन् ।

सरसफाई कार्यक्रमका क्रममा उनीहरु आफैले निर्माण गरेको एकीकृत नमुना मुसहर वस्तीमा पुगेका हुन् । त्यहाँ उनीहरु मुसहर समुदायका बालबालिकासँग रमाए । मङ्गलबार दिउँसो बर्दिवासमा सरसफाइ कार्यक्रममा सहभागी हुन पुगेको समयमा उनीहरुले एकीकृत नमुना मुसहर वस्तीका बालबालिकासँग रमाइलो गरेका हुन् ।

गोरखा भूकम्प पश्चात उनीहरुले एकीकृत नमुना वस्तीका रुपमा पहिलो पटक काभ्रेको पहरी वस्ती निर्माण गरेका थिए भने दोस्रो एकीकृत नमुना वस्तीका रुपमा सिन्धुपाल्चोकको गिरनचाैरमा वस्ती निर्माण गरेका थिए ।

हाल उनीहरुले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ३१ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ