यी ५ चीज शरीरलाई पचाउँन पर्छ मुस्किल ! « Khabarhub

यी ५ चीज शरीरलाई पचाउँन पर्छ मुस्किल !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवै मानिसहरुले सवै किसिमका खानेकुरा सहजरुपमा पचाउँन सक्दैनन् । मानिसको पाचन प्रणाली कमजोर भएमा त्यहीँबाट रोगको जड शुरु हुन्छ ।

रोग लाग्नबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । आज हामीले शरीरलाई पचाउन मुस्किल हुने पाँच खानेकुराका विषयमा जानकारी दिएका छौं । जुन नम्न छन्-

प्रोसेस्ड (संशाधित) फूडः चिप्स, क्यान्डी र जंक फूड उच्च मात्रामा प्रोसेस्ड हुन्छ र यस्ता चीजमा केमिकल पनि धेरै मात्रामा हुने गर्दछ । यस्तो पदार्थको सेवन गर्नु भनेको शरीरमा रोग निम्त्याउनु हो ।

धेरै गुलियो वस्तुः यति मात्र नभई धेरै गुलियो वस्तु पनि शरीरको लागि हानिकारक हुन्छ । धेरै गुलियो पदार्थ शरीरका साथै पाचन प्रक्रियाको लागि पनि बेफाइदाजनक छ ।

डेरी प्रोडक्ट्सः हाम्रो शरीरले डेरीका उत्पादन पनि सहजै पचाउन गाह्रो हुन्छ । डेरी उत्पादनमा हुने ल्काक्टोजलाई पचाउन शरीरलाई हम्मे हम्मे पर्छ ।

सिड्स (बीज): हाम्रो शरीरले ज्यादातर कच्चा सिड्स (बीज) पनि पचाउन सक्दैन । यसमा हुने फाइटिक एसिड पचाउन मुश्किल हुन्छ ।

फाइबर: फाइबर शरीरको लागि जरुरी छ तर यसलाई पचाउन शरीरमा धेरै शक्तिको आवश्यका पर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : २९ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले