फस्ट क्लासमा ज्ञानेन्द्रसहित ९ खेलाडीको डेब्यु, टस जितेको नेपाल फिल्डिङमा | Khabarhub Khabarhub

फस्ट क्लासमा ज्ञानेन्द्रसहित ९ खेलाडीको डेब्यु, टस जितेको नेपाल फिल्डिङमा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।

टिममा भएका मध्ये सोमपाल कामी र शरद भेषवाकरले मात्र फस्ट क्लास क्रिकेट खेलिसकेका छन् ।

फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

एमसीसीविरुद्व नेपाली प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, विनोद भण्डारी , दिपेन्द्र सिंह ऐरी, करण केसी, लिलत राजवंशी , पवन शराफ, राजु रिजाल, सन्दिप लामिछाने , शरद भेषावकर, सोमपाल कामी।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ३९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा