फस्ट क्लासमा ज्ञानेन्द्रसहित ९ खेलाडीको डेब्यु, टस जितेको नेपाल फिल्डिङमा « Khabarhub

फस्ट क्लासमा ज्ञानेन्द्रसहित ९ खेलाडीको डेब्यु, टस जितेको नेपाल फिल्डिङमा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।

टिममा भएका मध्ये सोमपाल कामी र शरद भेषवाकरले मात्र फस्ट क्लास क्रिकेट खेलिसकेका छन् ।

फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

एमसीसीविरुद्व नेपाली प्लेइङ ११
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, विनोद भण्डारी , दिपेन्द्र सिंह ऐरी, करण केसी, लिलत राजवंशी , पवन शराफ, राजु रिजाल, सन्दिप लामिछाने , शरद भेषावकर, सोमपाल कामी।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ३९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले