यति क्युट भएर पनि किन रोडमा बसेको आउ मेरो घरमा ! « Khabarhub

यति क्युट भएर पनि किन रोडमा बसेको आउ मेरो घरमा !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना केटाकेटीबीच फेसबुकमा लभ परेको थियो । उनिहरुको भेटघाट चाहीं भएको थिएन । तर फेसबुकमा नियमित माया पीरतीका कुरा हुन्थ्यो । यस्तैमा एकदिन कुराकानी चलिरहेको थियो ।

केटा – कान्छु तिमी कहाँ बस्छौ रे ?
केटी – म न्यूरोडमा बस्छु बेबी
केटा – लौ यति क्यूट मान्छे किन रोडमा बस्या त आउ मेरो घरमा सँगै बसुम्
केटी – सेन्टिफ्ल्याट

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ३२ बजे

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।