एएफसी यू-१९ छनाेट : नेपाल यूएईसँग ४–० ले पराजित « Khabarhub

एएफसी यू-१९ छनाेट : नेपाल यूएईसँग ४–० ले पराजित


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

इरानमा जारी खेलमा नेपालले खेलको २७ औं मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा नेपालको निकै फितलो प्रदर्शन रह्यो । नेपालको कमजोरीको फाइदा उठाउँदै यूएईले ४ गर्न सफल भएको हो ।

खेलको ३८ औं मिनेटमा एशा खलफान अल हरसीले गोल गर्दै युएईको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा यूएईले दोस्रो हाफमा पनि थप २ गोल गर्दै ४-० ले विजयी भयो ।

खेलको ८५ औं मिनेटमा खलिफा युसुफले यूएइका लागि तेस्रो गोल गरेका थिए । खेलको ९६ औं यूएईले चौथो गोल थप्यो । उसका लागि सब्सिच्युट खेलाडी अब्दुल्ला हामदले गोल गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ०० बजे

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको