चीन जाने यू–१९ महिला क्रिकेट टोली घोषणा « Khabarhub

चीन जाने यू–१९ महिला क्रिकेट टोली घोषणा


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन भ्रमणमा निस्किने नेपाली यू–१९ महिला क्रिकेट टोलीको घोषणा भएको छ । चीनको साङ्घाइमा हुने खेलका लागि १७ सदस्यीय महिला टोलीको मंगलबार घोषणा भएको हो ।

चीन जाने टोलीको कप्तानी डोली भट्टले पाएकी छन् । डोलीको नेतृत्वमा छनोट भएको टिममा कविता कुबँर उपकप्तान, किर्तिका मरासिनि, यशोधा बिष्ट, शृष्टि जैसी, राजमती ऐरी, इश्वरी बिष्ट, लक्ष्मी साउद छनोट भएकी छन् ।

यस्तै, खुसी डङ्गोल, गोमा आले, ज्वती दनुवार, निग्मा तामाङ, शिला रेग्मी क्षेत्री, लखिता राजवंशी छन् भने वैकल्पीक खेलाडीमा हेलिशा लामा गुरुङ, पेम लम्बु शेर्पा, मनिसा राना रहेकी छन् ।

टोलीको व्यवस्थापकमा अमृता पौडेल रहेकी छन् भने मुख्य प्रशिक्षकमा कलाम अलि र फिजियोमा सकुना दानस् छन् । नेपालको समूहमा चीन, थाइल्यान्ड र साउदी अरब छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेल ११ नोभेम्बरमा थाइल्यान्डसँग खेल्नेछ भने १२ नाभेम्बरमा आयोजक टोली चीन र साउदी अरबसँग बिहान र बेलुका गरि दुई खेल खेल्नेछ भने १४ नाभेम्बरमा मलेसियासँग खेल्ने नेपाली महिला टोलीले १५ मा म्यानमारसँग अन्ति खेल खेल्नछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल