जोसे मोरिन्हो प्रशिक्षण मैदानमै सुते « Khabarhub

जोसे मोरिन्हो प्रशिक्षण मैदानमै सुते


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्होले टिमलाई उत्कृष्ट लयमा फर्काउन अति मेहनत गरिरहेका छन्।

माउरिसिओ पोकेटिनोलाई प्रतिस्थापित गरेपछिका तीन खेलमा लगातार जित निकालेको टोटनह्याम जोसेको प्रशिक्षणमा पहिलो पटक उनकै पुरोनो क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भयो । त्यसपछिको खेलका लागि जोसेले आफ्नो तयारी र मेहनत थप सघन बनाएका हुन् ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति टोटनह्यामले बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसको तयारीको क्रममा आफू प्रशिक्षण मैदानमा राति बिताएको प्रशिक्षक मोरिन्होले बताएका छन्।

म्यानचेस्टर युनाइटेडसँगको हारपछि ड्रेसिङ्ग रुम निराश महशुस भएको उनले बताए । उनले भने, ‘एक हारपछि कोही पनि निराश हुने होइन । हारपछि त्यो भन्दा बलियो र सक्षम बन्नु पर्छ । निरास होइन, केही प्राप्त गर्ने उत्कठ चाह र आक्रोश हुनु पर्छ ।’

अनुबन्धनको छलफल चल्दै गर्दा पनि मोरिन्हो प्रशिक्षण मैदानमा सुतेको बताइन्छ । शनिबार राति टोटनह्यामले घरेलु मैदानमा १२ औँ स्थानको बर्नलीसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ६ : ५८ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी