सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालत आदेश जारी गरेको छ ।

जिल्ला अदालत रौतहटको आदेश उल्टाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले राउतलाई थुनामुक्त गर्न बिहीवार आदेश जारी गरेको हो ।

जिल्ला अदालत रौतहले गत मंसिर २० गते राउतलाई राज्य विरुद्धको सांगठनिक अपराधअन्तर्गतको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको थियो ।

राउत पक्षधरले अदालती बन्दोबस्तीको १७ नम्बर महलअन्तर्गत जिल्लाको आदेशविरुद्ध गत १५ गते सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ३ : ०५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’