कुस्तीमा संगिताले जिताइन् नेपालका लागि ४३ औं स्वर्ण « Khabarhub

कुस्तीमा संगिताले जिताइन् नेपालका लागि ४३ औं स्वर्ण


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली खेलकुद सागको कुस्तीमा महिला तर्फ नेपालले ऐतिहासिक स्वर्ण जितेको छ । संगिता धामीले स्वर्ण पदक जितेकी हुन् ।

जनकपुरमा भएको कुस्तीका प्रतिस्पर्धामा नेपालले महिला ५५ केजीमा स्वर्ण जितेको हो । नेपालका लागि ऐतिहासिक स्वर्ण जित्ने खेलाडीमा संगिता धामी रहिन ।

संगिताले बंगलादेशी खेलाडी सारकिर रिनलाई फाइनलमा पराजित गरिन । यससँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ४ : ३९ बजे

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई