लिगमा पराजित नेपाली महिला टाली स्वर्णका लागि भारतसँगै खेल्ने « Khabarhub

लिगमा पराजित नेपाली महिला टाली स्वर्णका लागि भारतसँगै खेल्ने


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला फुटबल टोली घरेलु मैदानमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतसँग पराजित भएको छ ।

पोखरा रंगशालामा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा बालादेबीले निर्णायक गोल गरिन् । उनले खेलको १८ औं मिनेटमा गोल गरेकी हुन् ।

भारतसँग पराजित भएको नेपाल लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ । अब नेपालले फाइनलमा लिगको शीर्ष स्थानमा रहेको भारतसँग खेल्नेछ ।

नेपाल र भारतबीचको फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ५ : १७ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ