८ जना प्रहरी इन्सपेक्टरको काज सरुवा, को कहाँ पुगे ? « Khabarhub

८ जना प्रहरी इन्सपेक्टरको काज सरुवा, को कहाँ पुगे ?


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको प्रधान कार्यालयले ८ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको काज सरुवा गरेको छ । उपत्यकाका तीन बृत्त र एक प्रभाग केही जिल्लाकाप्रहरी निरीक्षकहरुको काज सरूवा गरेको हो ।

सरुवा सूचीअनुसार महानगरीय प्रहरी प्रभाग बलम्वुमा खेमराज रावतको सरुवा भएको छ । त्यस्तै विशाल तामाङलाई जिल्ला ट्राफिक कार्यालय बनेपा काभ्रेमा सरुवा गरेका छ ।

योगेन्द्र तिमिल्सिना ईप्रका बनेपा,निरञ्जन भटराई प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखा नक्साल, दामोदर सिलवाल महानगरी प्रहरी महाशाखा रामशाहपथ, शंकर खड्का जिल्ला प्रहरी कार्यालय रोल्पा, फलवहादुर तामाङ ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोक महेन्द्र दर्नाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुमा सरुवा गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : २० बजे

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार