नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त | Khabarhub Khabarhub

नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णको दौडबाट पछि परेको माल्दिभ्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बर्खास्तमा परेका छन् ।

मुख्य प्रशिक्षक पिटर सेगर्टलाई माल्दिभ्स फुटबल एसोसियसनले शनिवार बर्खास्त गरेको हो ।

सागमा पुरुष फुटबल टोलीले राम्रो प्रदर्शन गर्न नसकेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।

माल्दिभ्स फुटबलले सामाजिक संजाल ट्वीटरबाट प्रशिक्षक पिटरसँगको सम्झौता तोडेको जनाएको छ ।

शनिबार भएको खेलमा माल्दिभ्स नेपालसँग २–१ गोल अन्तरले पराजित भएको थियो । नेपालसँग पराजित भएको केही समयपछि नै पिटर बर्खास्तीमा परेका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : ३३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला