रंगशाला बनाउन का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए १६ हजार « Khabarhub

रंगशाला बनाउन का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए १६ हजार


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रसाद शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका सहयोग गरेका छन् । शर्माले श्रीमती कविता शर्मासँग बिहे गरेको १६ वर्ष पुगेको अवसर पारेर १६ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई प्रवक्ता शर्माले सहयोग रकम हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै प्रवक्ता शर्माले अरु नेपालीको पनि सहयोगले रंगशालाको निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

साथै उनले देश बनाउने कर्तव्य सबैको भएकाले धुर्मुस–सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणका लागि आह्वान समेत गरे ।

धुर्मुस–सुन्तली फाउन्डेसनले यतिबेला चितवनमा निर्माण गरिने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोग संकलन गरिरहेका छन् । रंगशालाको पूर्ण निर्माण हुन झण्डै तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ३२ बजे

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण

अमेरिकासँग मिलेर सरकारविरोधी प्रदर्शन गरेको आरोपमा एक जनालाई इरानमा मृत्युदण्ड

तेहरान- इरानले अमेरिकासँगै इजरायलको पक्षमा काम गरेको आरोप लागेका एक