ज्ञानेन्द्र मल्ललाई कारबाही, ४ खेलमा प्रतिबन्ध | Khabarhub Khabarhub

ज्ञानेन्द्र मल्ललाई कारबाही, ४ खेलमा प्रतिबन्ध


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ अन्तिम सातामा सुरु भएर फागुन पहिलो साता धनगढीमा सम्पन्न भएको धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो क्वालिफाएर खेल छाडेको काठमाडौं किङ्सका कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई डीपीएलको प्राविधिक समितीले चार खेलमा प्रतिबन्ध लगाएको हो । काठमाडौं गोल्डेन्सले आफ्ना विदेशी खेलाडी अंकित डबासलाई कारबाही गरेको भन्दै महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो क्वालिफायर्स बहिस्कार गरेको थियो । कारबाहीमा परको ज्ञानेन्द्रले घरेलु प्रतियोगितामा चार खेलमा खेल्न पाउने छैनन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’