लागुऔषध सहित एक जना पक्राउ « Khabarhub

लागुऔषध सहित एक जना पक्राउ


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीले आइतबार बिहान साढे ८ बजे बिरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ च. ३७९१ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा पर्सा वीरगञ्ज महानगरपालिका १४ का मनिषकुमार शाहलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

गाडी चेकजाँचका क्रममा प्रहरीले डाईजेपाम, नुफिन र फेनगरान गरी ३ सय १ एम्पुल नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ४ : ४६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको