टी सिरिजमा पहिलोपटक नेपाली ब्याण्डको भजन « Khabarhub

टी सिरिजमा पहिलोपटक नेपाली ब्याण्डको भजन


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ सार्वजनिक गरिएको छ । भक्ति संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको यो ब्याण्डको गीत भारतीय स‌ंगीत कम्पनी टी सिरिजमार्फत सार्वजनिक गरिएको हो ।

सकल्य देवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको यो गीत ‘जय देवी’ एल्बममा समावेश छ । गीतको भिडियोमा सकल्य देवको निर्देशन देख्न सकिन्छ ।

देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा भक्ति संगीतमार्फत उपस्थिति जनाउँदै आएको ब्याण्डको यो गीत टी सिरिजमार्फत रिलिज भएपछि नेपाली संगीतले पनि उचाइ लिने विश्वास लिइएको छ ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतमा यो ब्याण्डले आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ४१ बजे

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन

‘मधेशी समुदायका बालेन प्रधानमन्त्री बन्दा जनताले देखेका सपना पुरा हुन्छन्’

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले देशमा उत्पीडित जनताहरूले देखेका सपना पुरा

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना

ब्रासिलिया– निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा