एभर्टनसँग पराजित आर्सनल चौथो स्थानमा यथावत « Khabarhub

एभर्टनसँग पराजित आर्सनल चौथो स्थानमा यथावत


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा आर्सनल एभरटोनसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १—० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनले खेलको १० औं मिनेटमा अग्रता लिएको थियो । एभर्टनका लागि फिल जागियल्काले गोलका लागि पाएको मौकालाई सदुपयोग गरेपछि आर्सनल शुरुआतमै पछि परेको थियो ।

प्रिमियर लिगको बलियो टोली आर्सनलका खेलाडीहरुले एभर्टनविरुद्ध गोल फर्काउन नसक्दा तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको हो ।
यो जितसँगै घरेलु टोली नवौँ औं स्थानमा उक्लिएको छ भने हार पश्चात चेल्सीसँग बराबर अंक बनाएको आर्सनल गोल अन्तरको आधारमा लिगको चौथो स्थानमा यथावत रहेको छ । पराजित आर्सनल र टोटनह्यामको समान ६३ अंक छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ३९ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको