आफ्नै निर्णयणमा अल्झिंदै कांग्रेस « Khabarhub

आफ्नै निर्णयणमा अल्झिंदै कांग्रेस


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो समय आफैले गरेको निर्णयलाई पूर्णता दिन नसकेर आफ्नै निर्णमा अल्झििदै आएको छ । गत ८ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीलाई संघीय संरचनामा लैजाने भन्दै कांग्रेसले संविधानअनुसार मुलुकको संरचनामा पार्टीको विधिान पारित गरेको थियो । तर, महासमिति सकिएको एक महिना बित्दासमेत पनि कांग्रेसले आफ्नो विधानलाई अन्तिम रुप दिन आलटाल गर्दै आएको छ ।
कहाँ कहाँ छ अन्योल ?
पार्टी विधिानसहित अन्य दस्तावेजको पूर्णतामा
संघीय संरचना प्रवेशमा ढिलाइ
नेविसंघ
अन्य भ्रातृ संगठनमाथिको चेपुवा
संगठन सदृढीकरण र कार्यकर्ता परिचालन

यसैबीच, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उपसभापति विमलेन्द्र निधिले नेबिसंघ कार्यसमिति विघटन गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : ०१ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा