परपुरुषसँग लागेपछि आमाले गरिन् छोराको हत्या « Khabarhub

परपुरुषसँग लागेपछि आमाले गरिन् छोराको हत्या


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– एउटी आमाले आफ्नै चार वर्षीया छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानम्बर ४ सुँगुरपोखरीकी एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहहरी कार्यालय सल्यानले जनाएको छ ।

गत २८ पुसमा विहान आफ्नै घरमा छोराको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान लिलाधर खत्रीसँग राम्रो सम्बनन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् ।

आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।आजको राजधानीमा समाचार छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : १० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर