सिन्धुलीमा जीप दुर्घटना, ४ जनाको मृत्यु « Khabarhub

सिन्धुलीमा जीप दुर्घटना, ४ जनाको मृत्यु


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका२ चण्डीभन्ज्याङ भन्ने ठाउँमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाका अनुसार घाइते ८ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : ५९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया