सिन्धुलीमा जीप दुर्घटना, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

सिन्धुलीमा जीप दुर्घटना, ४ जनाको मृत्यु


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका२ चण्डीभन्ज्याङ भन्ने ठाउँमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाका अनुसार घाइते ८ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उद्दार गरी उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : ५९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत