लागुऔषधसहित तीन जना सशस्त्र प्रहरीको फन्दामा « Khabarhub

लागुऔषधसहित तीन जना सशस्त्र प्रहरीको फन्दामा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा । सशस्त्र प्रहरीले पछिल्लो दुई दिनमा ठूलो परिणाममा लागूऔषध सहित तीन जनालाई पक्राउ गरको छ ।

सशस्त्र प्रहरी बल सिरहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटियर्वाचोकबाट स.९ प ५४३१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको ठूलो परिमाणमा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुका साथबाट विभिन्न प्रकारका करिव ६ सय एम्पुल औषधीजन्य लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले बरामद लागू औषधसहित यादवलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : ४४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।