जेल सजाय पाएका रोयटर्सका २ पत्रकारलाई म्यान्मारका राष्ट्रपतिद्वारा आममाफी « Khabarhub

जेल सजाय पाएका रोयटर्सका २ पत्रकारलाई म्यान्मारका राष्ट्रपतिद्वारा आममाफी


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारी गोप्य कागजात सार्वजनिक गरी सरकारी गोपनीयता कानून उल्लंघन गरेको अभियोगमा अदालतले जेल सजाय सुनाएका २ पत्रकारलाई म्यान्मारका राष्ट्रपतिले आममाफी दिएका छन् ।

नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विन मिइन्टले आममाफी दिर्ने निर्णय गरेसँगै समाचार संस्था रोयटर्सका २ जना पत्रकार क्या सो ऊ र वा लोन रिहा भएका छन् ।

उनीहरुले रोहिंग्यामाथि सरकारी सेनाले गरेको दमन र नरसंहारका विषयमा रिपोर्टिङ गरेका थिए ।

उनीहरुले गरेको रिपोर्टिङको जानकारी पाएपछि म्यान्मार प्रहरीले सन् २०१७ को डिसेम्बरमा नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

जेलमै रहेका बेला दुवै जनालाई गत महिना पुलित्जर पुरस्कार समेत प्रदान गरिएको थियो ।

रिहा भएका दुवैजनालाई आफूहरु निक्कै खुसी भएको प्रतिक्रिया दिएका छन् । रोयटर्सका सम्पादकले आफ्ना पत्रकारहरु प्रेस स्वतन्त्रताका प्रतिक रहेको बताएका छन् ।

 

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ११ : २५ बजे

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी