अब पुरुषले ट्याक्सी चढ्न नपाउने ! « Khabarhub

अब पुरुषले ट्याक्सी चढ्न नपाउने !


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरियाको राजधानी सिओलमा महिलाका लागि मात्रै भनेर ट्याक्सी सेवा सुरु हुने भएको छ । सिओलमा यो सेवा यही महिनाबाट सुरु हुने अधिकारीले जनाएका छन् ।

यसका लागि सिओल महानगरले फेब्रुअरी १ मा टागो सोलुसन्स नामक संस्थालाई व्यापारिक चालक अनुमतिपत्र जारी गरेको थियो । ५० भन्दा धेरै कम्पनी आबद्ध रहेको यो संस्थासँग ४५०० ट्याक्सी छ ।

यो संस्थाले तीन महिनाका लागि वायगो लेडी नामक परीक्षण योजना ल्याउने जनाएको छ । वायगो लेडी नामक ट्याक्सीमा महिला चालक मात्र रहने छन् । यो ट्याक्सीमा माध्यमिक तह मुनिका बच्चा र महिलाबाहेक अन्यलाई चढाउन नपाइने योजना रहेको टागोले जनाएको छ ।

सबाहेक पुरुषलाई वायगो लेडी ट्याक्सीमा पुरुषलाई चढाउन नपाइने नियम छ । सुरुमा २० वटा ट्याक्सीबाट शुरु गरिने योजना अन्तर्गत अर्को वर्षबाट ५ सय वटासम्म ट्याक्सी सडकमा गुडाइने जनाइएको छ । यद्यपि टागो ट्याक्सीको भाडा अन्य ट्याक्सीको भन्दा २ हजार वन धरै पर्नेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ०२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह