छाताले छेक्न नसकेको माघे झरी (फोटो फिचर) « Khabarhub

छाताले छेक्न नसकेको माघे झरी (फोटो फिचर)


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज (विहीबार) दिनभर झरी परिरह्यो । माघे झरीमा मस्त रमाउने भन्दा पनि ज्यान कमाउनेहरु बढी देखिए ।

कलेज जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी लगायत गन्तव्यमा हिडेका बटुवाहरुको यो बाध्यता थियो । यही भीडमा केही रमाउनेहरु पनि थिए– उनीहरु सायद चन्द्रागिरि तथा फूल्चोकीको यात्रामा निस्किएको हुनुपर्छ– हिमपात हेर्न ।

यी काठमाडौंमा देखिएको दृश्य भएपनि विहीबार मुलुकभर वर्षा भयो, हिमाली क्षेत्रमा भारी हिमपात । पहाडी तथा तराईका जिल्लामा पनि पानीको प्रभाव देखियो ।


यता मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबारबाट तीनदिनसम्म पानी पर्नेछ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण पानी परेको हो । वर्षा पश्चिमबाट वर्षा पूर्वतिर सर्दै जानेछ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ११ : ३३ बजे

प्रधानमन्त्रीले छाया अर्थमन्त्री चलाउँदै, के गरिरहेका छन् डा स्वर्णिम ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्रीको भूमिकामा डा स्वर्णिम वाग्ले

पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौं– लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध लगातार नवौँ रात हवाई आक्रमण

गत वर्ष ११ हजार ४६८ मुद्दा फर्छ्योट

काठमाडौं– उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११

नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधन 

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य