हलमा नचलेको अर्पण र ऋचाको ‘आधा लभ’ युट्युबमा (फिल्मसहित) « Khabarhub

हलमा नचलेको अर्पण र ऋचाको ‘आधा लभ’ युट्युबमा (फिल्मसहित)


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्माले निर्माण गरेको फिल्म ‘आधा लभ’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्मले हलमा रिलिज हुँदा राम्रो प्रतिक्रिया बटुल्न सकेको थिएन ।

मिथिला शर्मा, टीका पहारी, ऋचा शर्मा, अर्पण थापा, रोजिशा शाही लगायतका कलाकारले अभिनय गरेको यो फिल्मको छायांकन सिसन बानियाँले गरेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

फिल्मको लेखन तथा निर्देशन अर्पण थापाले गरेका हुन् । यतिबेला अर्पण फिल्म ‘घर’ निर्माणमा व्यस्त छन् ।

फिल्म:

 

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : ५४ बजे

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल