अवैध मरिच र केराउ बरामद « Khabarhub

अवैध मरिच र केराउ बरामद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले गैरकानूनी तवरले नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० किलो मरिचसहित एक जनालाई पक्राउ गरेको छ ।

पर्सा बीरगंज महानगरपालिका-७, का २३ वर्षीय सहनाज शेखलाई पक्राउ गरेको हो । ना.१. ह. ४५८३ नम्बरको अटो रिक्सामा मरिच लोड गरी लैजादै गरेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक कारबाहीका बीरगंज भंसार कार्यालय बुझाइएको छ ।

यसैबीच, पर्सा प्रहरीले नेपालबाट भारत लैजान लागिएिको तीन सय किलो मटर पर्साका विभिन्न स्थाबाट बरामद गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : १२ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि