काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरीसँगै वर्षा, बुढानिलकण्ठका केही घरमा क्षति « Khabarhub

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरीसँगै वर्षा, बुढानिलकण्ठका केही घरमा क्षति


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकासहित  आसपासका क्षेत्रमा आज विहानैबाट हावाहुरीसँगै वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण काठमाडौंको बुढानिलकण्ठ आसपासका क्षेत्रमा सामान्य क्षति पुगेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँवस्ती आसपासका केही घरमा हावाहुरीले क्षति पुर्याएको छ ।

हावाहुरीको चाप क्रमशः पश्चिम हुँदै पूर्वतिर गइरहेका कारण सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : ४० बजे

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी