पुष्प र साम्राज्ञीको पोज ! (तस्वीरहरु) « Khabarhub

पुष्प र साम्राज्ञीको पोज ! (तस्वीरहरु)


२४ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह चर्चामा छन् । यी दुई चर्चामा हुनुको कारण बनेको छ, चलचित्र मारुनी । यी दुईलाई जोडीका रुपमा फिल्ममा देख्न सकिनेछ ।

पुष्प र साम्राज्ञीको शीर्ष भूमिका रहने यो फिल्ममा नवल नेपालको निर्देशन रहनेछ । फिल्मले राम्रो चर्चा पाइरहेको छ ।

यसैबीच फिल्मका पोस्टर शूटका क्रममा खिचिएका केही तस्वीरको यतिबेला चर्चा भइरहेको छ । फोटो पत्रकार कुबेर डंगोलले खिचेका ती तस्वीरमा पुष्पलाई गाढा निलो पोशाकमा देख्न सकिन्छ ।

यो स्टाइलमा पुष्प कूल देखिएका छन् । यस्तै सार्वजनिक गरिएका तस्वीरमा घोडा चढ्दै गरेकी साम्राज्ञीलाई पनि देख्न सकिन्छ । साम्राज्ञी र पुष्पको पोशाक कलर मिलाइएको छ ।

प्रफुल्ल मुद्रामा देखिएका यी रिल जोडीलाई तस्वीरमा हेरौँ:

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ११ : ३६ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित