अफगानिस्तानमा सुरक्षा कारवाही- १८ लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षा कारवाही- १८ लडाकु मारिए


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पूर्वी अफगानिस्तानको लोगर प्रान्तमा सुरक्षा फौजले त्यहाँ सक्रिय इस्लामिक लडाकु समूह तालिबानविरुद्ध गरेको कारवाहीमा १८ लडाकु मारिएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार सबेरै सुरक्षाकर्मी ले गरेको कारवाहीमा १८ लडाकु मारिएको तथा उनीहरुको साथबाट भारी मात्रामा हातहतियार बरामद गरिएको जनाएको छ ।

त्यस क्षेत्रमा सक्रिय तालिबान लडाकुले भने पछिल्लो आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ३ : २१ बजे

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का