सुदूरपश्चिममा हावाहुरीबाट घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने « Khabarhub

सुदूरपश्चिममा हावाहुरीबाट घाइते भएकाहरुको उपचार प्रदेश सरकारले गर्ने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली र कञ्चनपुरमा बिहीबार साँझको हावाहुरीबाट घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने  भएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश प्रवक्ता प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गर्दै हावाहुरीबाट घाइते भएका सबैको उपचार  प्रदेश सरकारले गर्ने निर्णय गरेको  जानकारी दिए।

हावाहुरीबाट कैलालीका ७६ र कञ्चनपुरका ३३ जना घाइते भएका छन् । हावाहुरीबाट गम्भिर भएका केहीलाई भारत र नेपालगञ्जमा समेत रेफर गरिएको छ । घाइतेमध्य कञ्चनपुरका १५ र कैलालीका ६६ जना उपचार गरी घर फर्किएका छन् ।

दुवै जिल्लामा हावाहुरीका कारण विद्युत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ४ : ३३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर