प्रियंका चोपडाको कम्मरमा हात राख्दै निक जोनसले गरे डान्स | Khabarhub Khabarhub

प्रियंका चोपडाको कम्मरमा हात राख्दै निक जोनसले गरे डान्स


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस आजभोलि इटालीमा आफ्नो समय बिताइरहेका छन् । उनीहरुले त्यहाँ डेट पनि गरिरहेका छन् भने अर्कातिर खाना पकाउने तालिम पनि लिइरहेका छन् ।

हालै निकले पत्नी प्रियंकासँगको एक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा निक र प्रियंकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । निकले आफ्नो इन्स्टाग्राम एकाउन्टमा सार्वजनिक गरेका छन् । उक्त भिडियोमा फ्यानले खुबै माया दर्शाएका छन् ।

 

View this post on Instagram

 

?? + ❤️

A post shared by Nick Jonas (@nickjonas) on

खबरका अनुसार निक जोनस छिट्टै नै आफ्ना भाइहरुसँग टुरमा जाँदै छन् । उनी आफ्नो आगामी फिल्म ‘द स्काइ इज पिंक’ को प्रचारमा पनि जुट्नेछन् । केही समयपछि व्यस्तता बढ्ने भएकाले पनि अहिले उनीहरु धेरैभन्दा धेरै समय एकअर्काका लागि दिइरहेका छन् ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १२ : ११ बजे

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक