सिलवाललाई राखेपको सदस्य सचिब बनाउने तयारी « Khabarhub

सिलवाललाई राखेपको सदस्य सचिब बनाउने तयारी


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले उनलाई ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्ने तयारी गरेका छन् ।

गएको असार ९ गते निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल समाप्त भएपछि सदस्य सचिवको पद रिक्त थियो । लामो कसरत पश्चात १३ दिन पछि राखेपले नेतृत्व पाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ३ : ३३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा