ट्याक्सी दुर्घटना–ढोकाबाट खस्दा चालक बाँचे « Khabarhub

ट्याक्सी दुर्घटना–ढोकाबाट खस्दा चालक बाँचे


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङमा ट्याक्सी दुर्घटनामा परेको छ । शनिवार साँझ बागलुङ नगरपालिका–४ कुँडुले फेदीमा ध १ ज ६१९ नम्बरको ट्याक्सी दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्सी चालक बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका २८ बर्षका शंकर पुन ढोकाबाट खसेर बाच्न सफल भएका थिए । ट्याक्सी सडकदेखि करीव ५ सय मिटर तल खसेको थियो । तल पुगेको ट्याक्सी रुखमा अड्किएको थियो ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ४ : २२ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन