करोडौंका लागि प्रेरणाको स्रोत थिइन् सुष्माः नरेन्द्र मोदी « Khabarhub

करोडौंका लागि प्रेरणाको स्रोत थिइन् सुष्माः नरेन्द्र मोदी


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीक वरिष्ठ नेता सुष्मा स्वराजको आज अपराह्न ४ बजेपछि अन्तिम संस्कार गरिने भएको छ ।

हृदयघातका कारण गएराति उनको निधन भएको हो । उनले २५ वर्षको उमेरबाट राजनीतिक यात्रा शुरु गरेकी थिइन । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाजलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्– ‘भारतीय राजनीतिकी एक महान अध्यताको निधनले भारत शोकमा डुबेको छ । उनले गरिबहरुको सेवाका लागि आफ्नो जीवन समर्पित गरेकी थिसइन । उनी करोडौंका लागि प्रेरणाको स्रोत थिइन् ।’

इन्दिरा गान्धी पछि भारतीय राजनीतिमा विदेश मन्त्रीको पद सम्हाल्ने उनी दोस्रो महिला थिइन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ५० बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती