अमेरिकी निर्णयविरुद्ध चिनियाँ जन बैंकले निकाल्यो यस्तो विज्ञप्ति | Khabarhub Khabarhub

अमेरिकी निर्णयविरुद्ध चिनियाँ जन बैंकले निकाल्यो यस्तो विज्ञप्ति


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी बित्त मन्त्रालयले चीनलाई ‘विनिमय नियन्त्रण गर्ने मुलुक’को सूचीमा राखेकोप्रति चिनियाँ जन बैंकले आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले अमेरिकी वित्त मन्त्रालयको निर्णय मापदण्ड विपरीत हुनुका साथै एकपक्षीय भएको आरोप लगाएको छ । अमेरिकाको यस्तो निर्णयले विश्व आर्थिक र बैकिङ व्यवस्थामा नकारात्मक असर पार्ने विज्ञप्तिमा जनाइएको छ ।

चीनले बजारको आपूर्ति र चाहनाको आधारमा एक मुष्ठ मुद्रा भन्ने मापदण्ड बमोजिम समन्वय र व्यवस्थापन गर्ने विनिमय व्यवस्था अपनाएकाले विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ३७ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा