यस्तो छ अनुप र नम्रताको ‘जाइरा’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ अनुप र नम्रताको ‘जाइरा’ ट्रेलर (भिडियो)


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अनुपविक्रम शाही र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न सकिन्छ । नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा एक्सन पक्षलाई महत्त्व दिइएको छ भने नम्रता र अनुपको चुम्बन दृश्य पनि समावेश गरिएको छ ।

आशुतोष राज श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको स्किृप्ट निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन् ।

चलचित्रलाई प्रेरणा श्रेष्ठ र कारा श्रेष्ठले निर्माण गरेका हुन् । असिम शाक्यले लोगो एनिमेसन र पोस्टर डिजाइन गरेको यो फिल्म भदौ ६ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १ : ५२ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार