कुर्दिस लडाकुको आक्रमणमा २ इराकी सैनिक मारिए « Khabarhub

कुर्दिस लडाकुको आक्रमणमा २ इराकी सैनिक मारिए


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानमा भएको पछिल्लो हिंसामा परी कम्तीमा २ सैनिक मारिएका छन् । टर्कीसँग सीमा जोडिएको क्षेत्रमा इरानको रिभल्यूशनरी गार्ड कर्प आईआरजीसी र कुर्दिस लडाकुबीच भएको हिंसामा आईआरजीसीका दुई सैनिक मारिएका हुन् ।

माकु प्रान्तका गर्भनरलाई उद्धृत गर्दै सरकारबाट सञ्चालित टेलिभिजनले घटनाबारे पुष्टि गरेपनि थप विवरण भने खुलाइएको छैन ।

उक्त क्षेत्रमा कुर्दिस लडाकु समूह पार्टी अफ फ्रि लाइफ अफ कुर्दिस्तान सक्रिय रहँदै आएको छ । छिमेकी मुलुक इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानमा आधारित उक्त समूहले इरानमा सैनिक निशानामा आक्रमण गर्ने गरेको छ ।

इरानले उक्त समूहको सम्बन्ध टर्कीमा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेसँग रहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ४० बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित