धितोपत्र बजारमा सामान्य सुधार | Khabarhub Khabarhub

धितोपत्र बजारमा सामान्य सुधार


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार ओरालो लागेको धितोपत्र बजारमा बुधबार सामान्य सुधार आएको छ । मंगलबार झण्डै १० अंकले घटेको नेप्से परिसूचक बुधबार भने करिब ३ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्सेमा कारोवार भएकामध्ये ३ वटा समुह नकारात्मक बनेपनि अन्य समुहमा बढोत्तरी आएका कारण शेयर बजारमा सामान्य सुधार आएको हो । बुधबार नेप्से परिसूचक २ दशमलव ७५ अंकले बढेको छ ।

बुधबार कारोबार भएकामध्ये सबैभन्दा धेरै नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाका शेयरधनीले प्रतिशेयर ७९ रुपैया कमाएका छन् । स्वाभिमान लघुवित्तको शेयर समेत ५१ रुपैयाले बढेको छ ।

तर साञ्जेन जलविद्युत् कम्पनीको शेयर रसुवागढी हाइड्रोपावरको शेयर समान २६ रुपैयाले गिरावट आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ०४ बजे

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर