धितोपत्र बजारमा सामान्य सुधार « Khabarhub

धितोपत्र बजारमा सामान्य सुधार


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार ओरालो लागेको धितोपत्र बजारमा बुधबार सामान्य सुधार आएको छ । मंगलबार झण्डै १० अंकले घटेको नेप्से परिसूचक बुधबार भने करिब ३ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्सेमा कारोवार भएकामध्ये ३ वटा समुह नकारात्मक बनेपनि अन्य समुहमा बढोत्तरी आएका कारण शेयर बजारमा सामान्य सुधार आएको हो । बुधबार नेप्से परिसूचक २ दशमलव ७५ अंकले बढेको छ ।

बुधबार कारोबार भएकामध्ये सबैभन्दा धेरै नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाका शेयरधनीले प्रतिशेयर ७९ रुपैया कमाएका छन् । स्वाभिमान लघुवित्तको शेयर समेत ५१ रुपैयाले बढेको छ ।

तर साञ्जेन जलविद्युत् कम्पनीको शेयर रसुवागढी हाइड्रोपावरको शेयर समान २६ रुपैयाले गिरावट आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ०४ बजे

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले