शनिवार रातिदेखि टेलिकमको मोबाइलमा समस्या आउन सक्ने « Khabarhub

शनिवार रातिदेखि टेलिकमको मोबाइलमा समस्या आउन सक्ने


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्ने भएसँगै शनिवार रातिदेखि मोबाइल सेवामा समस्या आउन सक्ने भएको छ ।

शनिवार राति साढे ११ बजेदेखि अपग्रेडको काम सुरु हुने भएकाले त्यस समयमा मोबाइल सेवा प्रयोगमा कठिनाइ हुनसक्ने नेपाल टेलिकमले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालयले आग्रह गरेको छ ।

प्रविधिमा आएको परिवर्तन अनुरुप कम्पनीले सेवाग्राहीहरुलाई समय सापेक्ष नवीन प्रविधिमा आधारित सेवाहरु उपलव्ध गराउन कम्पनी प्रयासरत रहेको जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ६ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा