निकुञ्जमा सेनाले यसरी गर्दैछ सुरक्षा (फोटोफिचर) « Khabarhub

निकुञ्जमा सेनाले यसरी गर्दैछ सुरक्षा (फोटोफिचर)


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले सुरक्षा गस्ती थालेको छ ।

चाडवाडका बेला चोरी तस्करीलाई नियन्त्रण्न गर्न नेपाली सेनाको बटुक दल गण र चितवन राष्ट्रिय निकुञ्जले संयुक्तरुपमा विशेष सुरक्षा सतर्कता अपनाएको हो ।

अहिले नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा साइकल, बोटिङ तथा गाडीबाट गस्ती गरिरहेको छ ।

हेर्नुहोस गस्तीमा रहेको नेपाली सेना

 

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  १ : ४५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री