समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक « Khabarhub

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको छ । भोलि (शनिबार) बस्ने गरी बैठक आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भन्दै भनेका छन्, ‘पार्टी सभापतिज्यूको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि मिति २०८२ फागुन ३० गते बस्ने भएको छ।बैठकको समय र स्थान छिट्टै सूचित गरिने छ। ’

उनले बैठकको स्थान र समय सभापतिको स्वास्थ्य अवस्था हेरेर तय गरिने पनि बताएका छन् ।
बैठक समानुपातिक उम्मेदवारको नाम सिफारिसका लागि बोलाइएको उनको भनाइ छ ।

निर्वाचन आयोगले आइतबारसम्म समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : ३४ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने