म्यान्चेस्टर डर्बी फुटबल- युनाइटेडद्वारा सिटी पराजित « Khabarhub

म्यान्चेस्टर डर्बी फुटबल- युनाइटेडद्वारा सिटी पराजित


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीलाई म्यान्चेस्टर युनाइटेडले पराजित गरेकोछ । 

पराजय संगै  सिटी लिभरपुल भन्दा १४ अंकले पछि परेको छ ।

घरेलु मैदान इत्तेहाद रंगशालामा शनिवार राति भएको म्यान्चेष्टर डर्बीमा सिटी युनाइटेडसंग २-१ले पराजित भएको हो । 

युनाइटेडको जितमा रासफोर्ड र मार्टियलले षोल गरे । सिटिकालागि खेलको ८५ मिनेटमा ओटामेन्डीले गोल गरेपनि त्यो जितकालागि पर्याप्त भएन ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : २२ बजे

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ