दयाहाङ र वर्षा बने ‘डबल सी’ को ब्राण्ड एम्बेसेडर « Khabarhub

दयाहाङ र वर्षा बने ‘डबल सी’ को ब्राण्ड एम्बेसेडर


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दयाहाङ राई र नायिका वर्षा शिवाकोटी ‘डबल सी’ नामक भिटामिन जुसको ब्राण्ड एम्बेसेडरमा नियुक्त भएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रमबीच यी दुईलाई एम्बेसेडर घोषणा गरियो ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आम मानिसले आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्ने बताए । उनले भने, ‘हामीलाई थाहा छ स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने तर दैनिक जीवनमा लागू गर्न सकेका छनौँ ।’

उनले शरीर स्वस्थ राख्न ‘भिटामिन सी’ उपयुक्त हुने बताए । उनले डबल सी स्वास्थ्यका लागि फाइदाजनक लागेकाले आफू ब्राण्ड एम्बेसेडर भएको बताए । ‘मैले यसको मापदण्ड र अन्य सबै फाइदा तथा बेफाइदाको बारेमा बुझेर मात्र ब्राण्ड एम्बासडर बन्ने सहमति दिएको हुँ,’ दयाले भने ।

ब्राण्ड एम्बेसेडर नियुक्त भएकी वर्षाले पनि भिटामिनले स्वास्थ्यलाई फाइदा पुर्‍याउने बताइन् ।

थाइल्याण्डको लोकप्रिय यो जुस नेपाली बजारमा भित्रिएको हो । नेपाली बजारमा यो जुस सोमबारदेखि उपलब्ध हुने जनाइएको छ । जुस सिसीको बोत्तलमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ०८ बजे

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’

तेस्रो सातामा पनि नीताको फिल्म ‘पार्वती’ले गर्न सकेन चमत्कार, मात्रै ४७ लाखको व्यापार

काठमाडौं – घरेलु बक्स अफिसमा फ्लप भएको नायिका नीता ढुंगानाको

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र