एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न ठूला करदाताको आदेश « Khabarhub

एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न ठूला करदाताको आदेश


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड निर्धारण गरेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार लाभकर निर्धारणको आदेश भएको ठूला करदाता कार्यालय ललितपुरका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

‘सर्वोच्चको आदेशानुसार लाभकरण निर्धारण भइ चुक्ताका लागि आदेश भइसकेको छ,’ ठूला करदाता कार्यालयका प्रमुख अधिकारीले भने, ‘बिहीबार नै एनसेललाई लाभकर निर्धारण भएको आदेश दिइएको छ ।’

सर्वोच्च अदालतले गत भदौमा गरेको फैसलाको पूर्णपाठमा एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्न भनिएको थियो ।

ठूला करदाता कार्यालयले उक्त फैसलामा उल्लेख भएअनुसार गत वैशाख यताको ब्याज समेत जोडेर २२ अर्ब ४४ करोड रुपैयाँ लाभकर निर्धारण गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : १८ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा