आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू) « Khabarhub

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन संकटको  बढ्दै गएको छ। युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै  पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । 

जसका कारण नेपाल सरकारले पनि  पेट्रोलियम पदार्थको  मितव्यी प्रयोगको विकल्पको रुपमा  शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।

यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको बसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार भएको छ ।

प्राय: शनिबार सर्वसाधारणको बाक्लो भीड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल वसन्तपुर दरबार स्क्वायरमा आज आइतबार पनि मानिसहरूको बाक्लो भीड लागेको छ। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : २३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति