साग खेलकुद– महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जित्यो « Khabarhub

साग खेलकुद– महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जित्यो


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक बंगलादेशले जितेको छ । आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण जितेको हो ।

पोखरा रंगशालामा बंगलादेशले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ८९ रन मात्र बनायो ।

श्रीलंकाकी कप्तान हर्सिता माधवीले ३२ रन जोड्दा लिहिनी अप्सराले २५ रन जोडिन । बंगलादेशकी नहिदा अख्तरले २ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

बंगलादेशका लागि निगर सुल्तानाले २९ रन जोड्दा सन्जिदा इस्लाम र फाहिम खातुनले समान १५/१५ रन जोडिन । श्रीलंकाकी उमिषा थिमासिनीले ४ विकेट लिईन् ।

नेपालले भने कास्य पदक जितेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : ५५ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता